Showing posts with label जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन आमालाई. Show all posts
Showing posts with label जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन आमालाई. Show all posts

Monday, July 11, 2016

जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन आमालाई

तिलक अधिकारी सचिब सल्कोट


कविराज बुढा रियाद ११/०७/२०१६ -      यी आमा हुन ७२ बर्षिय बाटु अधिकारी। जसलाई निजका कान्छा छोरा बुहारीले बिगत २ महिना देखि पोखरिकांडा- ३ रतुराय स्थित जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन।उक्त कुराको जानकारी प्राप्त भयपछी सालकोट गाबिसको बिशेश पहलमा निज बृद आमालाई सालकोट पलैटेमा ल्याइ कान्छा छोरा बुहारीलाई समाजको अगाडि आमालाइ ज्युदै जंगलमा रहेको ओडारमा फालेकोमा कान समातेर उठबस गराइयो भने आज देखि आमालाइ जेठो छोरा बुहारिको जिम्मा लगाइयो।यस्तो अमानवीय व्यबहार कसैले ब्यहोर्न नपरोस।हे भगवान्...