Thursday, August 4, 2016
Wednesday, August 3, 2016
Tuesday, August 2, 2016
Saudi ma Jela Pareka Ramchandra Timilsena KO Gharba Sahayoga ko Apil Gardai Indreni
-कविराज बुढा
देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरू ले साथ र सहयोग गरिदिनु हुनको लागि हादिक अनुरोध गर्दछु यस तर्फ नेपाल सरकार को चाडै नै ध्यान केन्द्रत होस ।

साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ) ‘ब्लड मनी’ तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रीय कारागारमा छन्। हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ।
उनले चलाएको ट्रकले २०७२ जेठ १० मा एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो। २०१६ अप्रिल २४ मा अदालतले ब्लड मनि तिनुपर्ने फैसला गरेको थियो। चार वर्षका छोरा आयुष र सात वर्षका निराजनले बाबा कहिले आउनुहुन्छ भन्दा पत्नी सरिता भक्कानिन्छिन्।
छिट्टै आउने उनको जवाफ दुवैले पत्याउन छाडेका छन्। उनी स्वदेशमा पनि बस चालक थिए। पाखोबारी धितो राखेर किनेको बसबाट फाइदा नभएपछि ६ लाख रुपैयाँ ऋण तिर्न विदेशिएका थिए। काठमाडौं त्रिपुरेश्वरस्थित वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैयाँ बुझाएर २०७० असारमा उनी साउदी अरेबिया पुगेका थिए। दाजु देवराजको मृत्यु भएपछि उनका तीन छोराछोरीको रेखदेखको जिम्मा पनि रामचन्द्रकै काँधमा आएको थियो।
पत्नी सरिता लालाबाला बोकेर मन्त्रालय, विभाग र कन्सुलर कार्यालय धाइरहेकी छन्। धेरै पटक जिल्ला प्रशासनको पनि ढोका ढकढक्याइन्। सरकारी निकायले केही गर्न नसक्ने जवाफ दिएको उनले बताइन्। ‘आफैंले सकेको गर्नुस्, सरकारी तबरबाट केही हुँदैन, विदेशमा अलपत्र पर्ने धेरै छन्, सबैलाई सहयोग गरेर साध्य लाग्दैन भन्ने पो जवाफ पाइयो,’ उनले भनिन्।

ईन्द्रेणी टीम उहाँ घरबाटै सहयोगको अपिल गदै, हेर्न नभुल्नुहोला ।। आज दिउँसो ३ः१५, राती ११ः१५, विहान ४ः४५ र भोली दिउँसो १२ः१५ ।। मात्र ABC TV मा ।।
Monday, August 1, 2016
ब्लड मनी’ तिर्न नसक्दा साउदीको जेलमा
-कविराज बुढा
श्रावण ७, २०७३- साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ) ‘ब्लड मनी’ तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रीय कारागारमा छन्। हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ।
उनले चलाएको ट्रकले २०७२ जेठ १० मा एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो। २०१६ अप्रिल २४ मा अदालतले ब्लड मनि तिनुपर्ने फैसला गरेको थियो। चार वर्षका छोरा आयुष र सात वर्षका निराजनले बाबा कहिले आउनुहुन्छ भन्दा पत्नी सरिता भक्कानिन्छिन्।
छिट्टै आउने उनको जवाफ दुवैले पत्याउन छाडेका छन्। उनी स्वदेशमा पनि बस चालक थिए। पाखोबारी धितो राखेर किनेको बसबाट फाइदा नभएपछि ६ लाख रुपैयाँ ऋण तिर्न विदेशिएका थिए। काठमाडौं त्रिपुरेश्वरस्थित वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैयाँ बुझाएर २०७० असारमा उनी साउदी अरेबिया पुगेका थिए। दाजु देवराजको मृत्यु भएपछि उनका तीन छोराछोरीको रेखदेखको जिम्मा पनि रामचन्द्रकै काँधमा आएको थियो।
पत्नी सरिता लालाबाला बोकेर मन्त्रालय, विभाग र कन्सुलर कार्यालय धाइरहेकी छन्। धेरै पटक जिल्ला प्रशासनको पनि ढोका ढकढक्याइन्। सरकारी निकायले केही गर्न नसक्ने जवाफ दिएको उनले बताइन्। ‘आफैंले सकेको गर्नुस्, सरकारी तबरबाट केही हुँदैन, विदेशमा अलपत्र पर्ने धेरै छन्, सबैलाई सहयोग गरेर साध्य लाग्दैन भन्ने पो जवाफ पाइयो,’ उनले भनिन्।
Monday, July 11, 2016
जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन आमालाई
![]() |
| तिलक अधिकारी सचिब सल्कोट |
कविराज बुढा रियाद ११/०७/२०१६ - यी आमा हुन ७२ बर्षिय बाटु अधिकारी। जसलाई निजका कान्छा छोरा बुहारीले बिगत २ महिना देखि पोखरिकांडा- ३ रतुराय स्थित जंगलमा रहेको ओडारमा लगेर छोडेका रहेछन।उक्त कुराको जानकारी प्राप्त भयपछी सालकोट गाबिसको बिशेश पहलमा निज बृद आमालाई सालकोट पलैटेमा ल्याइ कान्छा छोरा बुहारीलाई समाजको अगाडि आमालाइ ज्युदै जंगलमा रहेको ओडारमा फालेकोमा कान समातेर उठबस गराइयो भने आज देखि आमालाइ जेठो छोरा बुहारिको जिम्मा लगाइयो।यस्तो अमानवीय व्यबहार कसैले ब्यहोर्न नपरोस।हे भगवान्... |
Friday, July 8, 2016
काबुल घटना देशकै पीडाः मृतकका परिवार
![]() |
| वीर बहादुर खत्री (सर्जक) |
9 July 2016- अफगानिस्तानको काबुलमा भएको दुःखद घटना राष्ट्रकै पीडा बन्नु पर्ने पीडित परिवारका सदस्यहरुले बताएका छन् । उनीहरुले रोजगारीका लागि विदेश जानु नेपालीहरुको रहर नभएर बाध्यता भएको पनि प्रष्ट पारेका छन् ।
बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा सम्मान म्युजिक प्रा।लि।ले आयोजना गरेको असार ६ गते अफगानिस्तानको काबुलमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घटनालाई लिएर तयार पारिएको गीत विमोचन कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोक गायिका बिमाकुमारी दुराले नेपालीहरु विदेशिनु रहर नभएर बाध्यता भएको बताइन् । बाध्यतामा परी रोजगारी गर्न विदेश भूमिमा पुगेका तिनै नेपालीहरुले असमायिक मृत्युका घटनाहरु व्यहोरिरहेको उनले बताइन् । काबुल घटना त्यसैको अर्को श्रृंखाल भएको बताउँदै काबुल घटना दुखद् भएको बताइन् । घटना निधन भएकाहरुप्रति श्रद्धान्जली तथा मृतक परिवारलाई समवेदना प्रकाट गर्दै धैर्यधारण गर्न आग्रह गरिन् ।
प्रमुख अतिथि दुराले सम्मान म्युजिक प्रा।लिको व्यवस्थापनमा काबुल घटनासँग सम्बन्धित रह तयार पारिएको ‘सुन्नुस हजुर’ नामक गीत सीडी विमोचन गरेकी थिइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रबासी एलायन्स नेपालका अध्यक्ष रमेश तुफानले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई स्वदेशमा रोजगारीको व्यबस्था गर्न नसके पनि उनीहरुलाई गन्तब्य देशसँग उचित काम, तलब, सुविधा, सम्मानजनक ब्यबहार र भरपर्दो सुरक्षा, अधिकारको विषय सम्झौतामै प्रष्टरुपमा लेखेर प्रत्याभुति गर्नुपर्ने बताए ।
अध्यक्ष तुफानले नेपालीहरुले विदेशमा निकै जोखिमपूर्ण काम गरिरहेको र धेरै जीवन खतरामा रहेको बताउँदै नेपाली कामदारले विदेशबाट मृत्यु,अपाङ्गता र रोगमध्ये कुनै न कुनै दुःख बोकेर फर्कने गरेको बताए ।
म्यानपावर व्यवसायी सागर कँडेलले विदेश जान कुनै नेपालीलाई रहर नभएको सरकारको अकर्मण्यताले कर्मठ युवाहरुलाई विदेशी भूमिमा पुर्याएको बताए । विदेशमा गएर नेपाली मजदुरले अत्यन्तै जोखिमपूर्ण काम गर्नुपरेको र त्यहाँ पाउने तलब, सुविधामा समेत विभेद गर्ने गरेको बताए ।

सरकारले गरेको फ्रि भिसा र फ्रि टिकटले कामदारमा भ्रम परेको धारणा राख्दै घोषणा कार्यान्वयन गर्नका लागि सरकारले सम्बधित देशसँग ठोस सम्झौता गर्नुपर्ने बताए । फ्रि भिसा र फ्रि टिकटको विषय मिडियाले लेख्दैमा हल नहुने उनको भनाई छ । कँडेलका अनुसार विदेशिने नेपालीहरुमा ९५ प्रतिशत लेबरमा जाने गर्दछन् । ‘विदेशी भूमिमा हामीले सोचेभन्दा बढी शोसण भइरहेको छ । यो कुरा सरकारले खोई मिडियामा ल्याएको रु’ कँडेलले भने ।
चलचित्र एक्सनका नायक राज थपलियाले कलाकार पनि यस्ता घटनाबाट निकै नै प्रभावित हुने गरेको र कलाकरिताबाट जनचेतना जगाउन आफूले प्रयास जारी राख्ने बताए ।

संगीतकार बिबि अनुरागीले हामी नेपालीहरुले कहिलेसम्म विदेशी भूमिमा रगत बगाउने, रु प्रश्न गर्दै मिडियाले काबुलजस्तो कारुणिक घटनालाई गीतमा उतारेर संचारित गर्न उच्च प्राथमिकताका साथ स्थान दिनु सबैको दायित्व भएको बताए । ‘गीतले निकै ठूलो शन्देश प्रवाह गरेको छ । नेपालीले खानै नपाएर विदेश जाने अवस्था छैन’ उनको भनाई छ ।
गीतको चरना हाल साउदीमा रहेका वीरबहादुर खत्री र जीवनकुमार आचार्यले गरेका हुन् । स्वर लोकदोहोरी गायिका तथा गायक कृष्णा परियार र शेरबहादुर आचार्य ‘गाइने’ले दिएका छन् ।
‘सुन्नुस हजुर’ गीतको भीडियो आगामी हप्तादिनमा बजार ल्याउने तयारी रहेको प्रा।लि।का निर्देशक प्रकाश क्षेत्रीले बताए । गीतबाट प्राप्त रोयल्टी पीडित परिवारलाई सहयोग गर्ने निर्देशक क्षेत्रीले बताए ।
त्यसैगरी प्रा।लि।की अर्का डाइरेक्टर सजिना लामिछानेले अफगानिस्तानमा मात्रै नभएर यस्ता धेरै घटनाहरु घट्ने क्रम नरोकिएको भन्दै सम्बन्धित निकाय सजक हुनु आवश्यक रहेको बताए । ‘जसस्तरबाट जनचेतना र सरकारलाई झकझक्याउन यो गीत बजारमा ल्याएको हो’ लामिछानेले भनिन् ।

कार्यक्रममा पीडित परिवारको तर्फबाट मृतक बीरबहादुर क्षेत्रीकी धर्मपत्नी गंगा महत सुबेदीले श्रीमानको निधनले आफू जीवनकै ठूलो पीडा परेको बताइन् । यस्ता घटना दोहोरिन नदिन सरकार र सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै सोही घटनाका मृतक चन्द्रबहादुर रानामगरका छोरा असशेक रानामगरले आपूm र परिवार बुबाको निधनपछि निकै पीडामा बाँचिरहेको र पीडालाई सामान्य अवस्थामा ढाल्ने प्रयासमा रहेको बताए । सरकारले आफू जस्तै पीडामा परेका सबैलाई सरकारले सहनुभूति र सहयोग गर्न सक्नुपर्नेमा जोड दिए । पीडित गंगा र अशोकले यस्ता घटनाहरु रोक्न सरकारले ठोस रणनीति तत्काल ल्याउनु पर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका चलचित्र निर्माता महेन्द्र मैनालीले अन्य पीडित परिवार सदस्यलाई कार्यक्रममा ल्याउन असमर्थ रहेपनि आगामी दिनमा अन्य कार्यक्रममार्फत सम्बोधन गर्दै जाने बताए ।

Subscribe to:
Posts (Atom)